मध्यान्न अघिसम्म कोरोना संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु भएको छ । झापामा तीन, रुपन्देही र बर्दियाका दुई-दुई र दाङ र चितवनमा एक–एक जनाको मृत्यु भएको हो । बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका तीनजनाको उपचारको क्रममा ज्यान गएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका २ का २९ वर्षीय पुरुष, बासगढी नगरपालिका–८ का ३५ वर्षीय पुरुष … Continue reading मध्यान्न अघिसम्म कोरोना संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु